21 Feb 2025, Friday

26 Jan 2025 - भारतिय राजदुतावासद्वारा पाठ्य पुस्तक हस्तान्तरण

भारतीय राजदूतावास, काठमाडाैंले भारतकाे ७६ औं गणतन्त्र दिवसको अवसरमा मनमाेहन प्राविधिक विश्वविद्यालय, स्कुल अफ एप्लाईड साईन्स, टेक्नोलोजी एण्ड ल लाई कानून सम्बन्धी पाठ्य पुस्तक र सन्दर्भ ग्रन्थहरु प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदुत महामहिम श्री नविन श्रीवास्तवज्यूले विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फूएललाई २०२५ जनवरी २६ का दिन आयोजना गरेको बिशेष समारोहमा पुस्तकहरू हस्तान्तरण गर्नु भएको हो ।

थप फोटोहरू:

https://www.indembkathmandu.gov.in/gallery-detail/214