03 May 2024, Friday

2080-09-06 (22 Dec 2023) इन्जिनियरिङ स्नातक तहको पूनः प्रवेश परीक्षाकाे समय तालिका सम्बन्धी सूचना

दिइएको सूचिमा कसैको नाम नभेटिएमा कृपया इन्ट्रान्स नम्वर र शूल्क बुझाएको प्रमाण सहित स्कुल अफ इन्जिनियरिङको प्रशासन कार्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ । साथै प्रवेश पत्र मिति २०८०-०९-०८ गते १० बजेबाट बितरण गरिने जानकारी गराइन्छ ।