19 Apr 2024, Friday

02-01-2022 Notice about public holiday on the occasion of Sonam Lhosar

नेपाल सरकारको निर्णयानुसार भोलि मिति 2078-10-19 गते सोनाम ल्होसारका उपलक्ष्यमा यस विश्वविद्यालयको केन्द्रिय कार्यालय र मातहतका सम्पूर्ण निकाय तथा शिक्षालयहरूमा सार्वजनिक बिदा गरिएको सूचित गरिन्छ ।