25 Apr 2024, Thursday

2078-12-26 रामनवमीकाे अवसरमा सार्वजनिक बिदा सम्बन्धी सूचना

"बि.सं. २०७८ साल चैत्र २७ गते आइतबार रामनवमीकाे अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक  बिदा दिने" नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/१२/२४ मा निर्णय भएको हुँदा यस मनमोहन प्राविधिक विश्वविद्यालय र यसका आंगिक शिक्षालयहरु बिदा रहेको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

पूनश्चः
यस विश्वविद्यालयका आंगिक शिक्षालयहरुमा सञ्चालित पूर्वनिर्धारित परिक्षाहरु तथा बि.इ. स्नातक तहको प्रवेश परिक्षा सम्बन्धित पूर्वनिर्धारित कार्यक्रमहरु (प्रवेश पत्र बितरण) यथावत सञ्चालन हुनेछन् ।

डा. दिलनाथ फुएल
रजिष्ट्रार