17 May 2024, Friday

2079-06-31 (17 Oct 2022) शोक बिदा सम्बन्धि सूचना

संस्कृतिविद् एवं शताब्दी पुरूष स्व. सत्यमोहन जोशी प्रति हार्दिक श्रद्धाञ्जली... नेपाल सरकारको निर्णय बमोजिम भोलि मिति २०७९-०७-०१ गते यस विश्वविद्यालय र यसका निकायहरू बन्द रहने जानकारी गराईन्छ ।