17 May 2024, Friday

2079-10-29 (12 Feb 2023) बिदा सम्बन्धी सूचना

मिति २०७९-११-०१ गतेको दिन नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा यस विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकायहरू फाल्गुन १ गतेका दिन बिदा रहने सूचित गरिन्छ ।