31 Mar 2025, Monday
दिइएको सूचिमा कसैको नाम नभेटिएमा कृपया इन्ट्रान्स नम्वर र शूल्क बुझाएको प्रमाण सहित स्कुल अफ इन्जिनियरिङको प्रशासन कार्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ । साथै प्रवेश पत्र मिति २०८०-०९-०८ गते १० बजेबाट बितरण गरिने जानकारी गराइन्छ ।