+977-21-590692, 9852636692 info@mtu.edu.np
January 26, 2025

भारतिय राजदुतावासद्वारा पाठ्य पुस्तक हस्तान्तरण

भारतिय राजदुतावासद्वारा पाठ्य पुस्तक हस्तान्तरण

भारतीय राजदूतावास, काठमाडाैंले भारतकाे ७६ औं गणतन्त्र दिवसको अवसरमा मनमाेहन प्राविधिक विश्वविद्यालय, स्कुल अफ एप्लाईड साईन्स, टेक्नोलोजी एण्ड ल लाई कानून सम्बन्धी पाठ्य पुस्तक र सन्दर्भ ग्रन्थहरु प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदुत महामहिम श्री नविन श्रीवास्तवज्यूले विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फूएललाई २०२५ जनवरी २६ का दिन आयोजना गरेको बिशेष समारोहमा पुस्तकहरू हस्तान्तरण गर्नु भएको हो ।


 

Event Photo Gallery

Share this page