+977-21-590692, 9852636692 info@mtu.edu.np
Budhiganga-4, Morang, Koshi Province, Nepal
Open Email
General general

प्राकृतिक विपतका कारण पठनपाठन बन्द रहने सम्बन्धमा

28 Sep, 2024 2081-06-12 (BS)

देशभर अविरल बर्षाका कारण असहज परिस्थिति उत्पन्न भएकोले नेपाल सरकारको अनुरोध तथा मनमोहन प्राविधिक विश्वविद्यालयको निर्णयानुसार भोलि मिति २०८१-०६-१३ गते आइतबारका दिन मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतका स्कुलहरु तथा आंगिक शिक्षालयमा पठनपाठन बन्द रहने तथा मिति २०८१-०६-१३ गते सञ्चालन हुने परीक्षाहरु समेत स्थगन रहने सूचित गरिन्छ । मिति २०८१-०६-१३ गतेको परीक्षाहरुको तालिका पछि प्रकाशित गरिनेछ । विश्वविद्यालय तथा यसका सम्पूर्ण निकायका प्रशासन भने खुला रहनेछ । 

Share this page